jQuery(document).ready(function($){ //
});

दमक/ दमक ९ मा सन्कास्पद वस्तु फेला परेको छ । आज २०७८/०१/१६ गते बिहानै दमक को भित्री सडक खण्डमा उक्त बस्तु फेला परेको हो । विहानै स्थानीयले देख्ने बितिकै प्रहरीलाई खबर गरेको बताए। उक्त बस्तु राजमार्ग भन्दा थोरै भित्र रहेको प्रगति टोलको बाटोमा देख्न सकिन्छ। उक्त वस्तुमा एम सि सि खारेज गर जस्ता नारा टालिएको देख्न सकिन्छ। उक्त ठाउँ अहिले प्रहरीको नीग्रानीमा छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय