jQuery(document).ready(function($){ //
});

कोरोना को दोस्रो लहर फैलिएको क्रम मा हामी सबै ले मास्क लगाउन एकदम जरुरी छ। सोही कुरा लाई जनमानस बीच पुर्याउन अल्लाइड स्कूल का प्रेसिडेन्ट चन्द्र खत्री ज्यू द्वारा आज सम्पूर्ण सरस्वती टोल बासीलाई निःशुल्क मास्क वितरण कार्यक्रम भयो।

मास्क वितरण साथै आज स्वयम् टोल का प्रेसिडेन्ट चन्द्र खत्री ज्यू द्वारा सरस्वती टोल विकास नामक होर्डिङ बोर्ड पनि राखियो।

RAWA Hills Town Property

RAWA Hills Town Property

कोरोना को महामारी फैलिएको यो भयबहाक स्थिति मा सम्पूर्ण मा आफ्नै घर मा बस्ने साथै बाहिर निस्किँदा अनिवार्य मास्क को प्रयोग गर्नुपर्छ , आफू पनि बाचौ र अरुलाई पनि बचाउ भनेर चेतनामूलक भनाइहरू पनि व्यक्त गर्नु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय