jQuery(document).ready(function($){ //
});

ब्ल्याकहेड्सले सौन्दर्यलाई फिका बनाइदिन्छ। स-सना कोठी जस्ता देखिने थोप्लाहरुले अनुहारको चमक हटाइदिन्छ। त्यसैले धेरैको निम्ति टाउको दुखाईको विषय हुन्छ, ब्ल्याक हेड्स कसरी हटाउने ?

कतिलाई किशोरवयमै यस्तो समस्या देखिन्छ। र, जतिजति उमेर बढ्दै जान्छ उत्तिनै व्ल्याक हेड्स पनि बढ्दै जान्छ । यो पहेंलो वा कालो रंगको हुन्छ। खासगरी रोम छिद्र बन्द गर्ने फोहोरको कारण ब्ल्याक हेड्स बन्छ । हर्मोनल परिवर्तन, सौन्दर्य प्रसाधनको प्रयोग, छालाको उचित हेरचाह नहुनु, तनाव आदिले पनि यस्तो समस्या निम्त्याउँछ।

eHatiya

ब्ल्याक हेड्स हटाउनका लागि केहि प्रकारका औषधी र क्रिम बजारमा उपलब्ध छ । तर, त्यसलाई प्राकृतिक रुपमै हटाउनु बढी प्रभावकारी हुनसक्छ । यसका लागि अन्त जानुपर्दैन । तपाईको भान्सामा उपलब्ध सामग्रीको प्रयोगबाट ब्ल्याक हेड्स हटाउन सकिन्छ ।

१. ब्ल्याकहेड्स हटाउनका लागि बेकिङ सोडा राम्रो उपाय हुनसक्छ। यसले अनुहारको फोहार मैला राम्ररी हटाइदिन्छ । साथै सुक्ष्म प्वालहरुमा जमेको मैला समेत यसले हटाइदिन्छ।
२. हाम्रो भान्सामा उपलब्ध हुने अर्को वस्तु हो दालचीनी, जो ब्ल्याक हेड्स हटाउन उपयोगी हुन्छ। यसका लागि कागती र बेसार पनि आवश्यक हुन्छ । यी तीनै चिज मिश्रण गरेर अनुहार सफा गर्नुपर्छ।

३. ओट मिल तथा दहीको मिश्रणको पेस्ट तयार गरौं। यसलाई अनुहार तथा नाखमा राम्ररी लगाउनुपर्छ, ब्ल्याकहेड्स हट्छ।
४. कागतिको रस दाग-धब्बा हटाउनमा निकै उपयोगी हुन्छ । यसले ब्ल्याकहेड्स राम्ररी निस्कन्छ। कागतिमा रहेको पोषक तत्व र भिटामिन समेत छालाको लागि फाइदाजनक हुन्छ।

यसबाट छुटकारा पाउनका लागि कतिले महंगो कस्मेटिक्स पनि प्रयोग गर्छन्। तर, अनुहारको रोमछिद्रमा जमेको फोहोरलाई निकाल्न घरेलु बिधी प्रभावकारी हुन्छ, जो हामीसँग सजिलै उपलब्ध हुन्छ।

१. दालचिनी र महको प्रयोग गरौं
मह एक यस्तो प्राकृतिक एन्टिसेप्टिक हो, जसले छालाको छिद्रमा रहेको फोहोरलाई बाहिर निकाल्न सहयोग गर्छ । १ ठूलो चम्चा मह र १/२ सानो चम्ता दालचिनी मिलाउने।आफ्नो औंलाले बिस्तारै यसलाई अनुहारमा लगाउने । ३ मिनेटसम्म गोलाकार गतिमा मसा जगर्ने र मनतातो पानीले धुने ।

२. अन्डाको सेतो भागको माक्स बनाउने
अन्डाको सेतो भागले छालाको छिद्रलाई कसिलो बनाएर त्यसको फोहोर बाहिर निकाल्छ । अन्डाको सेतो भागलाई निकाले बिस्तारै अनुहारमा लगाउनुपर्छ । यसलाई दुई मिनेटसम्म सुख्खा हुन दिने । त्यसपछि बाँकी रहेको सेतो भाग फेरी अनुहारमा लगाउने।

यो फेस माक्स सुक्न १०-१५ मिनेटभन्दा बढी समय सुक्न दिनुपर्छ । जब अनुहार कडा महसुष हुन्छ, हल्का तातो पानीले अनुहार धुनुपर्छ । यसले तपाईको अनुहार चम्किलो र मुलायम पनि बन्छ ।

३. मुलतानी माटोको फेस प्याक
मुलतानी माटो सजिलै उपलब्ध हुन्छ । यसमा तेलयुक्त छिद्र सुकाउने र अनावश्यक अवशेषलाई निकाल्ने बिशेष गुण हुन्छ । एक ठूलो मुलतानी माटोमा स्याउको रस मिसाएर एक मिश्रण तयार गर्ने । यसलाई आफ्नो अनुहारमा लगाउनुपर्छ । १५ मिनेटसम्म त्यसलाई सुख्खा हुन दिने । अनि मनतातो पनीले अनुहार धुने ।

४. मेथीको पेस्ट बनाएर लगाउने
मेथीको पातलाई पानीमा पिसेर एक घोल तयार गर्ने । मेथीमा पाइने अन्य गुणका साथसाथै यसमा ब्ल्याकहेड्स निकाल्ने गुण पनि हुन्छ । यस घोललाई अनुहारमा लगाएर १० मिनेट राख्ने अनि मनतातो पानीले सफा गर्ने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO