jQuery(document).ready(function($){ //
});

दमकमा आज थप २७ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छ्न ।

आज थपिएकाहरु दमकको वडा नम्बर १, २, ४ र ५ का रहेको उल्लेख छ ।जिल्ला स्वास्थ्य कार्यालय झापाले दैनिक सार्वजनिक गर्दै आएको सन्क्रमितको तथ्यांकमा ८ महिलासहित कुल २७ नयाँ सङ्क्रमित दमकमा थपिएको उल्लेख छ । हिजो स्वास्थ्य कार्यालयले दमकमा २५ जना सङ्क्रमित थपिएको विवरण सार्वजनिक गरेको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

हिजो थपिएका भनिएकासहित दमकमा सक्रिय सङ्क्रमितको सङ्ख्या ९० रहेको नगर स्वास्थ्यले जनाएको छ ।नगरपालिकाको स्वास्थ्य शाखाले भने यो समाचार तयार पार्दा सम्म आज नयाँ सङ्क्रमित थपिएको जानकारी नरहेको जनाएको छ । दमक ५ कि एक बृद्वाको आज बिहान धरानमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय