jQuery(document).ready(function($){ //
});

अभिनेत्री प्रियंका कार्की आमा बन्ने खबरले चर्चामा छिन्। उनले बेला बेला विभिन्न फन्डा देखाएर चर्चामा आउने गर्छिन्। केहीअघि आमा बन्ने खबरले चर्चामा रहेकी उनले ‘बेबी बम्प’ देखाएर चर्चामा बटुलिन्।

अब भने लकडाउनमा अर्को तस्बिर सार्वजनिक गरेर चर्चामा आएकी छन्। उनले आफ्नो हुनेवाला बच्चा र आफू दुबैलाई जुस खुवाउँदै गरेको तस्बिर सार्वजनिक गरेकी छन्। उनले ‘लकडाउन चिलिङ’ भन्दै तस्बिर सार्वजनिक गरेकी हुन्। 

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय