jQuery(document).ready(function($){ //
});

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण भएको छ।
उनले आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए। अहिले आफू निवासको आइसोलेसनमा बसिरहेको उनले बताए।

‘सामान्य खोकी लागेर पिसिआर परीक्षण गराउँदा कोरोना पुष्टि भएको हो,

RAWA Hills Town Property

RAWA Hills Town Property


मंगलबार काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू बैठक बस्न लागेको छ।

निषेधाज्ञा एक साता लम्ब्याउन प्रजिअहरू बैठक बस्न लागेका हुन्। बैठकमा ललितपुरका सहायक प्रजिअ ललितकुमार बस्नेत सहभागी हुने प्रजिअ निरौलाले बताए।
आज बस्ने बैठकले काठमाडौं उपत्यकामा निषेधाज्ञा थप कडा पार्न लागेको छ। त्यस्तै, बेलुकी अतिआवश्यक पसलहरू खोल्न दिने/नदिनेबारे पनि छलफल गर्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय