
दमक \ झापा दमकमा हिजो प्र जि अ को टोलि अनुगमनमा आउनु भएको पाइयो।

कोरोना महामारी बडे येता जारी गरिएको निषेधाज्ञाको स्थिति बुझ्न सिडियो श्रवण कुमार तिमिल्सिना सहित प्रमुख सेनानी अमर जङ्ग थापा, प्र. उ सानुराम भट्टराई लगाएत थुप्रै व्यक्ति अनुगमन आएको पाइयो।

सिडियो तिमिल्सिनाले आवतजावत गरिरहेका मानिसहरुलाइ सजक रहन समेत अनुरोध गर्नु भयो।
