नेपालमा कोरोना भाइरस कोभिड १९ बाट आज एकैदिन ५५ जनाको मृत्यु भएको छ । यो अहिलेसम्मकै उच्च संख्या हो । यो सँगै देशभरी मृत्यु हुनेको संख्या ३ हजार ४१७ पुगेको छ ।
यस्तै आज नेपालमा कोरोना भाइरसका ७ हजार ६६० जनामा संक्रमित थपिएका छन् ।