
२०७७ चैत २५ गते देखि कोरोना भाईरस(नयाँ भेरियन्ट) कोसंक्रमण दमक नगरपालिकाको समुदाय भित्र पनि तिब्र गतिमा फैलदै गईरहेको हुँदा आज मिति २०७८/०१/२१ गते सम्म दमक नगरपालिकासमुदायमा१०१ जनामा कोभिडसंक्रमित पाईएको त्यस मध्ये२ जनाको मृत्यु र ८ जना निको भईसक्नु भएको र हाल ३३जना महिला र ५८ जना पुरुष गरी जम्मा९१ जना सक्रिय संक्रमित हुनुहुन्छ ।

