jQuery(document).ready(function($){ //
});

दमक/ झापाको दमकमा मंगलवार एकैदिन ४४ जना सक्रिय कोरोना संक्रमित थपिएकाछन् । दमक नगरपालिकाको स्वास्थ्य शाखाका जन स्वास्थ्य निरिक्षक बद्रि बरालका अनुसार मगलवार अवेरसम्म आएको रिर्पोट अनुसार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज कोभिड उपचार केन्द्र बेलडाँगीमा लिएको स्वावको नतिजा अझै आउन बाँकी नै रहेको छ । बरालले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन्-भरखरै प्राप्त आज साझ ७:०० बजे सम्म दमकको RT-PCR को प्राप्त रिपोर्ट अनुसार महिला १३ र पुरूष ३१ गरि जम्मा ४४ जना पोजेटिभ हुनु भएको छ। कोभिड केयर सेन्टर बेलडाँगीको रिपोर्ट आई नसकेको पनि जानकारी गराईन्छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय