jQuery(document).ready(function($){ //
});

आज मिति २०७८/१/ २२ गते सानो प्रयास युवा समाज ले दमक १ स्थित दमक अस्पताल, दमक ईलाका प्रसासन कार्यलय, दमक ईलाका प्रहरी कार्यलय, दमक ट्राफिक कार्यलयहरु संचालन मा सहयोग पुगोस् भन्ने उदेश्य ले निम्न परिसरहरु मा सेनिटाइजर स्प्रे गरेको छ।
सानो प्रयास युवा समाज संगै सामाजिक अभियन्ता सुरेन्द्र कुमार श्रेष्ठ सहित को उपस्थित रहेको थियो।

कोरोना बडे येता यस संस्थाले दमकका विभिन्न स्थानमा स्प्रे गरिरहेको संस्थाका उपाध्यक्ष मनोज खत्रीले जानकारी दिनु भयो।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय