jQuery(document).ready(function($){ //
});

कोरोना संक्रमण बडेसँगै सरकारले नियन्त्रणका लागि ५२ जिल्लामा निषेधाज्ञा लागु गरेको छ।

गृह मन्त्रालयले बुधबार बिहान १० बजे सार्वजनिक गरेको विवरणअनुसार निषेधाज्ञा घोषणा गर्ने जिल्लाको संख्या ५२ पुगेको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

यस हिसाबले देशका जम्मा ७७ जिल्लामध्ये अब निषेधाज्ञा जारी गर्न २५ जिल्ला मात्र बाँकी छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय