jQuery(document).ready(function($){ //
});

कोरोना संक्रमणको महाव्याधीको कारण निषेधाज्ञा जारी भएको छ । एकातिर महाव्याधीको त्रास अर्कोतिर घरमै बस्नुपर्ने बाध्यताले मानसिक स्वास्थ्यमा समस्या आउनसक्छ । मौलिक जरोकिलो पार्टीले मनोचिकित्सक एवं मनोविद्हरूको समन्वयमा नि:शुल्क मानसिक स्वास्थ्य परामर्श कार्यक्रम थालेको छ ।

मानसिक स्वास्थ्य सम्बन्धि परामर्शको लागि सम्पर्क गर्नसक्नुहुनेछ:

RAWA Hills Town Property

RAWA Hills Town Property

डा. गोविन्दशरण उपाध्याय
९८५१००२७६१

डा. अजय रिसाल
९८४९५५०१५५

डा. नरेन्द्र ठगुन्ना
९८५१२०५५१९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय