jQuery(document).ready(function($){ //
});

नेपालका पुर्व राष्ट्रिय बुद्धिचाल खेलाडी बिजयकुमार थापाको कोरोना संक्रमणका कारण निधन भएको छ ।

उनको ६२ वर्षको उमेरमा निधन भएको हो । विभिन्न राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेका उनी बुद्धिचालका अन्तर्राष्ट्रिय आर्विटरका रुपमा पनि कार्यरत रहेका थिए। 

RAWA Hills Town Property

RAWA Hills Town Property

थापा मोरङ जिल्ला बुद्धिचाल संघका पुर्व अध्यक्ष पनि हुन उनको निधनमा नेपाल बुद्धिचाल संघले समवेदना व्यक्त गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय