jQuery(document).ready(function($){ //
});

दमक / लायन्स क्लव अफ दमक लखनपुरकाे वर्ष २०२१–२०२२को नयाँ नेतृत्व चयन भएको छ ।

सर्वसम्मत निर्वाचित समितिको अध्यक्षमा राजु खड्का, प्रथम उपाध्यक्षमा बिमल नेपाल, दितीय उपाध्यक्षमा दयासागर आचार्य, तृतीय उपाध्यक्षमा घनश्याम खनाल , सचिवमा दिपक खड्का, सहसचिवमा मुकुन्द कडेल, कोषाध्यक्षमा युवराज पाठक र सहकोषाध्यक्षमा  धर्मराज अधिकारी लाइ चुनिएको हो।

RAWA Hills Town Property

RAWA Hills Town Property

क्लबकाे नव गठित कार्यसमितिमा राजु न्याैपाने,कर्ण सिहं तामाङ्ग, प्रेमकुमार नेपाल, नरेन्द्र केसी, तिर्थ पाैडेल, एकराज दाहाल, बिशाल नेपाल, लक्ष्मण मादेन,जमान सिहं खड्का, छत्रपति पाठकलाइ क्लबले  बिभिन्न जिम्मेवारी दिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय