
किशोर निरौला ,मधुमल्ला/दोस्रो चरणको कोरोना संक्रमण बढेसँगै मोरङको मिक्लाजुङ वडा नं. ६ को कार्यालय बन्द भएको छ ।
आजह १ कर्मचारीलाई नै कोरोनाको संक्रमण देखिएपछि अनिश्चितकालसम्म वडा कार्यालय बन्द भएको हो । अर्को सूचना नह आउनजेल सम्म वडा कार्यालय बन्द भएको वडाध्यक्ष बुद्धिलाल निरौलाले जानकारी दिनुभयो ।