jQuery(document).ready(function($){ //
});

भोजराज घिमिरे ।। बिराटनगर ।।

विराटनगरमा नक्कली रेमडिशिभरको विक्री वितरण हुने गरेको सूचना पाएपछि केही फार्मेसीमा हामीले छापा पनि हानेका थियौं,’ मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले भने, ‘अहिले यस विषयमा हामीले अनुसन्धान गर्दै आएका छौं । सोधपुछको लागि केहीलाई नियन्त्रणमा पनि लिएका छौं ।’ अनुसन्धानपछि थप विषय खुल्ने एसपी खड्काले बताए ।कडा खालको लक्षण भएका कोरोना संक्रमितको उपचारमा ‘रेमडिसिभिर’ इन्जेक्सनको माग बढेपछि विराटनगरमा नक्कली ‘रेमडिसिभिर’ बनाएर बिक्री गर्ने गिरोह सक्रिय भएको खुलेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

सो गिरोहले ९० रुपैयाँ पर्ने ‘स्टासेफ’ नामको इन्जेक्सनमा नयाँ लेबल लगाएर ७ हजार देखि २५ हजारसम्म मूल्यमा नक्कली रेमडिसिभिर भन्दै कारोबार गर्ने गरेको पाइएको हो ।
स्टासेफ इन्जेक्सनमा नयाँ लेबल लगाएर रेमडिसिभर भन्दै विरामीलाई विक्री वितरण गरेको आरोपमा विराटनगरबाट फार्मेसी संचालकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनरको विशेष प्रहरीको टोली र मोरङ प्रहरीले नक्कली औषधी विक्री वितरण गरेको आरोपमा विराटनगर–४ नोबेल टिचिङ्गि हस्पिटल अगाडि रहेको ‘साथी फार्मेसीका’ संचालक सोनु आलम र कामदार सरमण यादवलाई पक्राउ गरेको हो । उनीहरूले भण्डारण गरेको नक्कली रेमडिशिभर इन्सेक्जन पनि प्रहरीले बरामद गरेको छ । प्रहरीले उनीहरूलाई फार्मेसीदेखि पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

‘विराटनगरमा नक्कली रेमडिशिभरको विक्री वितरण हुने गरेको सूचना पाएपछि केही फार्मेसीमा हामीले छापा पनि हानेका थियौं,’ मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले भने, ‘अहिले यस विषयमा हामीले अनुसन्धान गर्दै आएका छौं । सोधपुछको लागि केहीलाई नियन्त्रणमा पनि लिएका छौं ।’ अनुसन्धानपछि थप विषय खुल्ने एसपी खड्काले बताए ।

नक्कली रेमडिसिभिरको कारोबार गर्ने गिरोहले अहिले विराटनगरमा ९० रूपैयाँमा पाइने ‘स्टासेफ’ इन्जेक्सनमा लेबल लगाएर रेमडिसिभिर भन्दै चर्को मूल्य लिएर विरामीका आफन्तलाई विक्री गर्दै आएका छन् । स्टासेफ र रेमडिसिभिर इन्जेक्सनको बट्टाको साइज पनि एउटै हुने भएकोले नयाँ नक्कली लेबल लगाएर रेमडिसिभिर भन्दै विक्री गर्दै हिंड्ने गरेको स्वास्थ्य क्षेत्रका जानकार स्रोतले बताएको छ । ‘स्टासेफ’ इन्जेक्सन एन्टिबायोटिक औषधि हो । भारतमा पाइने रेमडिसिभर र स्टासेफ इन्जेक्सनको साइज एउटै मिल्दोजुल्दो हुने गरेको छ । त्यही भएर औषधी क्षेत्रका गिरोहले नक्कली स्टिकर र लेबल बनाएर स्टासेफ इन्जेक्सनको बट्टामा रेमडिसिभरको लेबल लगाएर ७ हजारदेखि २५ हजार रूपैयाँसम्ममा कोभिड अस्पतालमा भर्ना भएका कोरोना संक्रमित विरामीका आफन्तहरूलाई विक्री गर्दै आएका छन् । यसरी अहिले विराटनगरमा नक्कली रेमडिशिभर विक्री वितरण गर्ने गिरोह केही औषधी व्यवसायी रहेका छन् । उनीहरूको सम्पर्कमा आउने विरामीलाई नक्कली रेमडिशिभर चर्को मूल्य असुली गरेर विक्री गर्दछन् ।
पक्राउ परेका फार्मेसी संचालक आलमले कति मूल्य नक्कली रेमडिशिभर र कहाँबाट नक्कली लेबल बनाएर कतिजनालाई विक्री गरे त्यो भने थप अनुसन्धानपछि खुल्ने एसपी खड्काले बताए । ‘अहिले अनुसन्धान भइरहेको छ,’ उनले भने । स्रोतको अनुसार आलम यसअघि फार्मेसीमा कामदारको रुपमा काम गर्दै आएका थिए । फार्मेसीमा काम सिकेपछि केही वर्षअगाडिदेखि उनले आफै नोबेल अगाडि औषधी पसल खोलेका हुन् । उनले स्टासेफ इन्जेक्सन भने विराटनगरको औषधीको होलसेल पसल गणेश ड्रक्स हाउसदेखि खरिद गरेर लैजाने गरेको प्रहरीले जनाएको छ ।विराटनगरमा नक्कली रेमडिशिभरको विक्री वितरण हुने गरेको सूचना पाएपछि केही फार्मेसीमा हामीले छापा पनि हानेका थियौं,’ मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले भने, ‘अहिले यस विषयमा हामीले अनुसन्धान गर्दै आएका छौं । सोधपुछको लागि केहीलाई नियन्त्रणमा पनि लिएका छौं ।’ अनुसन्धानपछि थप विषय खुल्ने एसपी खड्काले बताए ।कडा खालको लक्षण भएका कोरोना संक्रमितको उपचारमा ‘रेमडिसिभिर’ इन्जेक्सनको माग बढेपछि विराटनगरमा नक्कली ‘रेमडिसिभिर’ बनाएर बिक्री गर्ने गिरोह सक्रिय भएको खुलेको छ ।

सो गिरोहले ९० रुपैयाँ पर्ने ‘स्टासेफ’ नामको इन्जेक्सनमा नयाँ लेबल लगाएर ७ हजार देखि २५ हजारसम्म मूल्यमा नक्कली रेमडिसिभिर भन्दै कारोबार गर्ने गरेको पाइएको हो ।
स्टासेफ इन्जेक्सनमा नयाँ लेबल लगाएर रेमडिसिभर भन्दै विरामीलाई विक्री वितरण गरेको आरोपमा विराटनगरबाट फार्मेसी संचालकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनरको विशेष प्रहरीको टोली र मोरङ प्रहरीले नक्कली औषधी विक्री वितरण गरेको आरोपमा विराटनगर–४ नोबेल टिचिङ्गि हस्पिटल अगाडि रहेको ‘साथी फार्मेसीका’ संचालक सोनु आलम र कामदार सरमण यादवलाई पक्राउ गरेको हो । उनीहरूले भण्डारण गरेको नक्कली रेमडिशिभर इन्सेक्जन पनि प्रहरीले बरामद गरेको छ । प्रहरीले उनीहरूलाई फार्मेसीदेखि पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।
नक्कली रेमडिसिभिरको कारोबार गर्ने गिरोहले अहिले विराटनगरमा ९० रूपैयाँमा पाइने ‘स्टासेफ’ इन्जेक्सनमा लेबल लगाएर रेमडिसिभिर भन्दै चर्को मूल्य लिएर विरामीका आफन्तलाई विक्री गर्दै आएका छन् । स्टासेफ र रेमडिसिभिर इन्जेक्सनको बट्टाको साइज पनि एउटै हुने भएकोले नयाँ नक्कली लेबल लगाएर रेमडिसिभिर भन्दै विक्री गर्दै हिंड्ने गरेको स्वास्थ्य क्षेत्रका जानकार स्रोतले बताएको छ । ‘स्टासेफ’ इन्जेक्सन एन्टिबायोटिक औषधि हो । भारतमा पाइने रेमडिसिभर र स्टासेफ इन्जेक्सनको साइज एउटै मिल्दोजुल्दो हुने गरेको छ । त्यही भएर औषधी क्षेत्रका गिरोहले नक्कली स्टिकर र लेबल बनाएर स्टासेफ इन्जेक्सनको बट्टामा, वीरगञ्जमा उत्पादन हुने ‘स्टासेफ’ नामक इन्जेक्सनको भायलमा आलम र यादवले रेमडीसिविरको लेबल टाँसेर बेच्ने गरेको प्रहरीले दाबी गरेको छ ।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार प्रारम्भिक अनुसन्धानबाट उनीहरुले दुईसय भायल जति स्टासेफलाई रेमडीसिविरको लेवल लगाएर बेचेको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय