jQuery(document).ready(function($){ //
});

भोजराज घिमिरे ।। बिराटनगर ।।
मिति २०७८/१/२४ गते अन्दाजी १२:०० बजे जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.४ स्थितमा रहेको साथी मेडिकल औषधि पसलमा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.१० अशोक चोक बस्ने वर्ष २६ को सोनु आलमले स्टासेफ नामक औषधीमा Remdesivir औषधिको नक्कली स्टिकर टाँस गरी बढी मुल्य राखी विक्रि वितरण गरि रहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले ऐ. १३:०० बजे निज सोनु आलमलाई निजले संचालन गरेको साथी मेडिकल औषधी पसल समेत खानतलासी गर्दा उल्लेखित स्टासेफ नामक औषधी ४ बट्टा (सिसी) र Remdesivir नामक औषधि १ बट्टा (सिसी) फेला परेको हुँदा उक्त औषधी कानून वमोजिम बरामद गरी निजलाई पक्राउ गरी कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय, मोरङले बताएको छ ।

साथै थप अनुसन्धानको क्रममा उक्त स्टासेफ औषधी रू ९० मा खरीद गरी ८ हजार सम्ममा बिक्री गर्ने गरेको र उक्त औषधीमा टाँस्ने स्टीकर भारतको पटनाबाट आयात गरी ल्याएको खुल्न आएकोले यस कार्यमा मिति २०७७।०७।२५ गते विराटनगर महानगरपालिका वडा नं.-११ बसपार्क नजिक रातो भाले होटलमा १० ग्राम ब्राउन सुगर बरामद भएकोमा सो कसूरमा अनुसन्धानको क्रममा फरार रहेका प्रतिवादी विराटनगर १६ रानी बस्ने बर्ष २३ को श्रवण कुमार यादव समेत संलग्न रहेको हुँदा निजलाई मिति २०७८।०१।२४ गते अन्दाजी ०९:०० बजे विराटनगर १६ रानी आफ्नै घरबाट पक्राउ गरी लागु औषध र कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही प्रकृया अगाडी बढाईएको छ ।

eHatiya

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO