jQuery(document).ready(function($){ //
});

भोजराज घिमिरे ।। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ३१५ जनाको नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कोभिड संक्रमितको संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ भने ३ हजार ३७० जना निको भएसँगै देशभरबाट २ लाख ९८ हजार ७६५ जना संक्रममणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट देशभर ५३ जनाको मृत्यु, ८ हजार ४१८ जना संक्रमित थपिए

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय