jQuery(document).ready(function($){ //
});

उदयपुर – कटारी नगरपालिका-११ हर्देनी भिरमा टिकटक बनाउने क्रममा लडेर सुनसरी धरान उपमहानगरपालिका-५ बस्ने १८ वर्षीय सुभास परियारको शुक्रबार बिहान मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको उपचारका लागि कटारी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

धरानबाट ओखलढुङ्गातर्फ जादै गरेको ना.१ ज ३३७० नम्बरको सुमो बाटोमा बिग्रिएपछि सुमोमा सवार सुभासले उक्त भिरमा टिकटक बनाउने क्रममा लडेको बताइएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय