jQuery(document).ready(function($){ //
});

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशैभर एम्बुलेन्स, आइसोलेशन, आइसीयु र भेन्टिलेटर  चाहिएमा सम्पर्क गर्न विभिन्न फोन नम्बर उपलब्ध गराएको छ । शनिबार एक सूचनामार्फत् मन्त्रालयले देशभर एम्बुलेन्स, आइसोलेशन, आइसीयु र भेन्टिलेटरकाे उपलब्ध संख्या, हालको अवस्था र सम्पर्क गर्न सकिने व्यक्तिको सम्पर्क मोबाइल नम्बर समेत सार्वजनिक गरेको हो ।

यस्तै यी सेवाहरुका लागि मन्त्रालयलाई समेत सम्पर्क गर्न ‘११३३’ हटलाइन नम्बरमा पनि  सम्पर्क गर्न अनुरोध गरेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय