jQuery(document).ready(function($){ //
});

गण्डकी प्रदेश मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले आज राजीनाम दिएका छन् । मुख्य मन्त्री भै रहनका निम्ति संसदीय अंक गणितको खेलमा पछि परेपछी उनले राजीनामा दिएको बुझिएको छ । केही समय अघि आफू विरुद्ध अविश्वासको प्रस्ताव आउन लागेपछी उनले संसद अधिवेशन अन्त्य गरेका थिए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय