jQuery(document).ready(function($){ //
});

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता राजेन्द्र लिङ्देनलाई दोस्रो पटक कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पाँच महिनाअघि उनी संक्रमित भएका थिए । स्वास्थ्य सामान्य रहेको र झापाको निजी निवासमा आइसोलेसनमा रहेको उनले जानकारी दिएका छन।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय