jQuery(document).ready(function($){ //
});

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२  को परीक्षा स्थगित गरेको छ। राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले परीक्षा स्थगित गरेको हो । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले अर्को सूचना नआउन्जेलसम्मको लागि परीक्षा स्थगित गरेको बताउनुभयो ।

बोडले जेठ १३ गतेबाट एसईई परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो।  हाल ५ लाख १७ हजार विद्यार्थी एसईईको तयारी छन् भने कक्षा १२ मा करिब ४ लाख परीक्षार्थी रहेका छन्।

RAWA Hills Town Property

RAWA Hills Town Property

गएको सालपनि कोरोना महामारीका कारण एसईई र १२ को परीक्षा स्थगित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय