jQuery(document).ready(function($){ //
});

नेकपा एमाले माधव नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा नदिने भएका छन् । नेपाल समूहका सांसदहरुबीच नै कुरा नमिलेपछि राजीनामा नदिने निर्णयमा नेपाल समूह पुगेको हो । यद्यपी आजको प्रतिनिधिसभा बैठकमा भने अनुपस्थित रहने नेता भीम रावलले बताए । रावलले तत्काल राजीनामा नदिने निर्णय भएको जानकारी गराउँदै प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय भएको पनि उनले बताए । २०७५ जेठ २ को निर्णयमा नफर्किदासम्म ओलीको कुनै पनि निर्णय मान्य नुहने पनि उनले बताए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय