jQuery(document).ready(function($){ //
});

नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बसेको हो । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदै छन् ।

माओवादीले प्रधानमन्त्रीको विपक्षमा मत हाल्ने निर्णय गरिसकेको छ । तथापि, संसद् बैठकअघि संसदीय दलको बैठक बसेको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय