jQuery(document).ready(function($){ //
});

नेकपा माओवादी केन्द्र को संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

यस्तै प्रधानमन्त्रीले विश्वास मत नपाएको अवस्थामा पनि राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ताको तयारी भएको बैठकमा सहभागी एक नेताले बताए । 

RAWA Hills Town Property

RAWA Hills Town Property

नयाँ सरकार बनाउन कांग्रेस प्रतिवद्ध रहेकोले प्रधानमन्त्रीको राजीनामा नआए अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी माओवादीले गरेको हो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय