
प्रधानमन्त्रीले विश्वासको मत लिनुभन्दा केही समयअघि अहिले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् ।
सिंरदरबारमा देउवा र प्रचण्ड गोप्य छलफलमा रहेका छन् ।
दुई नेताहरुबीच अहिले कांग्रेस संसदीय दलको कार्यालयमा छलफल भइरहेको छ।