jQuery(document).ready(function($){ //
});

दमक।। झापा।। २०७८/१/२७ गते कोरोना महामारी रोकथाममा सहयोग पुर्याउदै आएको पुगोस “सानो प्रयास युवा समाज द्वारा” दमक ५ स्थित लाईफलाइन अस्तपताल परिसर साथै सुरुङ्गा स्थित बिलिफ फाउन्डेसन परिसरमा सेनिटाइज गरेको छ ।

उक्त कार्यक्रममा सानो प्रयास युवा समाजका सदस्यहरु साथै सामाजिक अभियानता सुरेन्द्र कुमार श्रेष्ठ को पनि सक्रिय सहभागिता रहेको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय