jQuery(document).ready(function($){ //
});

।। किशोर निरौला ।। मोरङ ।।

लेटाङ नगरपालिकामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिका जनस्वास्थ्य अधिकृत महेन्द्र चौधरीका अनुसार ३८ जनाको पिसिआर परिक्षणमा २५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

लेटाङ नगरपालिका वडा नंबर १ का १ जना ,वडा न.२ का १२ जना , वडा न.३ का ३ जना, वडा न.४ का १ जना, वडा न.५ का २ जना, वडा न.८ का ५ जना र वडा न.९ का १ जना गरि २५ जना को रिपोर्ट पोजेटिभ आएको हो । कोरोना संक्रमणको जोखिम बढिरहेको हुँदा सावधानी अपनाउन नगर प्रमुख शंकर राइले नगरवासिलाई आग्रह गर्नुभयो ।

आजको रिपोर्ट संगै लेटाङमा हालसम्म ४७ जनामा कोरोना संक्रमण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय