jQuery(document).ready(function($){ //
});

झापामा निषेधाज्ञामा थप कडाइँ हुने भएको छ । यस्तै निषेधाज्ञा जेठ १५ सम्म रहने भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले बैशाख १९ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो । आशिंक निषेधाज्ञा जारी गरिएकोमा बैशाख २२ गतेदेखि पूर्ण निषेधाज्ञा जारी गरिएकोमा अझै कडाइ गर्ने तयारी प्रशासनले गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सीनाले संक्रमणको दर बढेसँगै झापामा निषेधाज्ञालाई थप कडाइ गरिने बताए । उनले जेठ १५ सम्म निषेधाज्ञा जारी गर्न सकिने उल्लेख गरे । झापामा दैनिक संक्रमणको दर उच्च रहेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय