jQuery(document).ready(function($){ //
});

बिहे गरेको ६ घण्टा बित्दै गर्दा बेहुलीको ज्यान गएको छ । यो खबर भारतको बिहरा राज्यस्थित मुंगर जिल्लाको हो । त्यहाँ विवाह गरेको ६ घण्टामै बेहुलीको मृत्यु भएको हो।

जिल्लाको महाखोला गाउँबाट बेहुला रन्जन यादब शनिबार बेहुली निसा कुमारीलाई लिन खुदिया गाउँ पुगेका थिए। कोरोना मापदण्ड अनुसार सिमित मानिस मात्र विवाहमा सहभागी थिए।

RAWA Hills Town Property

RAWA Hills Town Property

विवाह गरेको केही घण्टामै बेहुलीलाई ज्वरो आएपछि तारापुरस्थित अस्पतालमा लगिएको थियो। तर चिकित्सकले उनलाई भागलपुरस्थित अस्पतालका लागि रिफर गरिएको थियो। त्यहाँ पुर्‍याएको केही समयमै निशाको ज्यान गएको थियो। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय