jQuery(document).ready(function($){ //
});

काठमाडौं रेजर्सलाई हराउँदै धनगढी एफसी नेपाल सुपर लिगको फाइनलमा प्रवेश गरेको छ। दशरथ रंगशालामा मंगलबार भएको पहिलो क्वालिफायरमा काठमाडौंलाई २–१ गोलले पराजित गर्दै धनगढी फाइनलमा पुगेको हो। 

अब काठमाडौंले बिहीबार ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीचको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ। ललितपुर र बुटवलबीच बुधबार खेल हुँदैछ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय