jQuery(document).ready(function($){ //
});

काठमाडौं । चिनबाट अक्सिजन र भेन्टिलेटरसहितका स्वास्थ्य सामाग्री लिएर  उडेको नेपाल एयरलाइन्सको विमान काठमाडौं अवतरण गरेको छ ।

वायुसेवा निगमको ए३३० कलसाइनको वाइडबडी जहाज २० हजार थानमध्ये ४०० थान अक्सिजन सिलिन्डर, १६० थान अक्सिजन कन्सनटेटर र १० थान भेन्टिलेटरसहित ३० टन सामाग्री लिएर  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय