jQuery(document).ready(function($){ //
});

अभिनेत्री स्वेता भट्टराईलाई पति शोक परेको छ । उनका श्रीमान मिलन सापकोटालाई कोरोना संक्रमण भएपछि उपचारको क्रममा मंगलवार चावहिलस्थित एक अस्पतालमा निधन भएको छ ।

परिवारका अनुसार अक्सिजन लेभल कम भएपछि केही दिन अघि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको हाई डिपेन्डेन्सी यूनिटमा निधन भएको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

स्वेताले फिल्म ‘रिदम’, ‘ब्ल्याकमेल’, ‘प्रोड्यूसर’लगायतका फिल्ममा प्रमुख भूमिकामा अभिनय गरेकी थिइन् । दाम्पत्य जीवनमा बाँधिएपछि उनी फिल्म क्षेत्रबाट टाढिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय