
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोभिड कोषलाई चार करोड रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय गरेका छन्। दोस्रोपटक मुख्यमन्त्रीको सपथ खाएलगत्तै आफ्नो पहिलो निर्णय अन्तर्गत गुरुङले कोभिड कोषलाई चार करोड रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय गरेका हुन् ।