
किशोर निरौला ।। मोरङ ।।
मोरङ्ग मिक्लाजुङमा स्वास्थ्य सेवा बाहेक अरु सबै बन्द गर्ने निर्णय भएको छ | भोलि देखि क्लिनिक देखि बाहेकका सबै पसलहरु अनिबार्य बन्द गर्ने निर्णय भएको छ | सब्जि पसलहरु भने बिहान ९ बजे सम्म खुल्ला हुनेछ |
© 2025: दमक अनलाईन मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd