jQuery(document).ready(function($){ //
});

नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) कमल सिंह बमको घरमा कार्यरत एक जना प्रहरी परिचरले आत्महत्या गरेका छन् ।

कागेश्वरी मनहरा नगरपालिका मुलपानी ग्रिनहिल सिटीस्थित रहेको बमको घरमा कार्यरत प्रहरी परिचर बासुदेव धमलाले बिहीबार झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिस्ठान महाराजगञ्जमा दरबन्दी भएका धमला ४ वर्षदेखि बमको घरमा कार्यरत थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आत्महत्या शंकास्पद भएको भन्दै कडा छानविन गर्न प्रहरीसँग परिवारले माग गरेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय