
इन्टरनेट सर्भिस प्रोभाइडर वर्ल्डलिङ्कका संस्थापक विजय जलानको कोरोनाका कारण निधन भएको छ । उनको बिहिबार निधन भएको हो ।
कोरोनाका कारण पीडित भएपछि ह्याम्स अस्पतालमा भर्ना भएर निको भएर जलान फर्किएका थिए । तर फेरि स्वास्थ्यमा समस्या देखिएपछि मेडिसिटि अस्पताल भर्ना गरिएका उनको बिहिबार निधन भएको हो ।
( खबर सेतोपाटि अनलाइनबाट साभार गरिएको हो )