jQuery(document).ready(function($){ //
});

दमक । सस्पेन्स थ्रिलर फिल्म हामी मध्ये धेरैलाई मन पर्छ । फिल्ममा यसपछि के हुन्छ भन्ने प्रश्नको कारण हामीलाई यसले फिल्म सबै हेर्न बाध्य बनाउछ ।

भारतमा हिन्दीबाहेक तेलुगु, तामिल, मलयालम, कन्नडलगायत भाषामा बर्सेनि उल्लेख्य संख्यामा फिल्म बन्छन् । पछिल्लो दशकमा दक्षिण भारतका विभिन्न भाषामा बनेका फिल्मको लोकप्रियता र बजार क्रमशः बढिरहेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

बलिउड जस्तै दक्षिण भारतमा पनि एक्सन, रोमान्स, थ्रिलरदेखि यथार्थपरक फिल्मको कमी छैन । नेपालमा पनि यी सिनेमालाई औधी रुचाइन्छ ।

यो सूचीमा भने हामीले यस्तै ९ वटा सस्पेन्स थ्रिलर फिल्म समेटेका छौं । यी ९ फिल्म युट्युबमा सहजै हेर्न सकिन्छ ।

१. यू टर्न (U TURN)

लिंक

२. सुरभिर २ (SHOORVEER 2)

https://www.youtube.com/watch?v=uDR6rbza8JU

३. द रिटन्र्स अफ अभिमन्यू (THE RETURN OF ABHIMANYU)

लिंक

४. थडम (THADAM)

लिंक

५. मायावन (MAAYABAN)

लिंक

६. इन्टलिजेन्ट खेलाडी (INTELLIGENT KHILADI)

लिंक

७. थिरन (THEERAN)

लिंक

८. रातसासन (RATSASAN)

लिंक

https://youtu.be/tAvZ0RBJJ-A

९. बलवान बादशाह (BALWAAN BADSHAH)

लिंक

https://www.youtube.com/watch?v=aeMQF7U-l7I

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय