jQuery(document).ready(function($){ //
});

दमक । चीनबाट ल्याइएको कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज जेठ २ गतेदेखि लगाइने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले कोभिड-१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउने मिति तय गरेको हो।

RAWA Hills Town Property

RAWA Hills Town Property

उक्त निर्णयअनुसार वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले खोप तालिका सार्वजनिक गरेको छ । दोस्रो डोज खोप लगाउन पहिलो डोज खोप लगाएको खोप कार्ड लिएर जानुपर्नेछ ।

गत २५ चैतदेखि १५ वैशाखसम्म १८ देखि ५९ वर्षसम्म व्यक्तिलाई भेरोसेलको पहिलो डोज लगाइएको थियो। उनीहरूलाई पालैपालो दोस्रो डोज लगाइनेछ।

आफूलाई पायक पर्ने केन्द्रमा गएर खोप लगाउन स्वास्थ्य मन्त्रालयले आह्वान गरेको छ। यसका लागि पालो तोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय