jQuery(document).ready(function($){ //
});

काठमाडौं। कलाकार तथा निर्देशक शिवहरि पौड्याललाई कोरोना संक्रमण भएको छ। कोरोना संक्रमणपछि अस्पताल भर्ना गरिएको छ। श्वासप्रश्वासमा समस्या भएपछि उनी नैकापस्थित एपीएफ अस्पताल भर्ना भएका छन्। आइसीयूमा राखेर अक्सिजनको सहयोगमा उपचार भइरहेको अस्पतालले जनाएको छ। 

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय