jQuery(document).ready(function($){ //
});

दमक । झापामा एकैदिन ५७ जना कोरोनामुक्त भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

स्वास्थ्य कार्यालय झापाले दिएको जानकारीमा ७५ महिला र १०३ पुरुषमा संक्रमण भएको छ ।

जसमा मेचीनगरका ५ महिला र ३ पुरुष गरी ८ जना रहेका छन् । अन्य संक्रमितहरुमा बिर्तामोड ३६, दमक २४, भद्रपुर २३, अर्जुनधारा र झापा २२,२२, कनकाई १५ र शिवसताक्षी ११ रहेका छन् ।

त्यस्तै बुद्धशान्ति ८, कमल ४, कचनकबल २, गौरादह, हल्दिबारी र ठेगाना नखुलेका १,१ जना रहेका छन् ।

झापामा हाल २ हजार ६१३ जना सक्रिय संक्रमितको रुपमा आइसोलेसनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय