
मोरङ उर्लाबारीकी सदीक्षा बास्तोलाले कोरोना महामारीले समस्यामा परेकोलाई सहयोगार्थ आर्थिक सहयोग गरेकी छिन्।
हाल अमेरिकामा बस्दै आएकी बास्तोललो ‘हाम्रो टीम नेपाल’ नामक संस्थालाई पचाँस हजार रुपैयाँ सहयोग गरेकी हुन्।
कोरोना महामारीको कारण समस्यामा परेका नागरिकको लागि उक्त संस्था मार्फत आर्थिक सहयोग गरेको सामाजिक संजाल मार्फत बास्तोलाले जानकारी गराएकी छिन्।