jQuery(document).ready(function($){ //
});

।। किशोर निरौला ।। मोरङ्ग ।।

युवा संघ नेपाल १ न. प्रदेश कमिटी सदस्य तथा साझा हस्पिटल प्रा.लि का प्रोपाइटर छत्र डागीले कोरोना पोजेटिभ बिमारीको घरैमा गएर स्वास्थ्य जाच गरि संक्रमितलाइ हौसला समेत दिने काम गर्नु भएको छ। विभिन्न सामाजिक कार्यमा सक्रिय डागिले यो महामारीमा कोरोना संक्रमित प्रतिकोको समाजको हेर्ने दृस्ठिकोण नै फरक भएको हुदा उहाले रोगिलाइ हैन रोगलाइ हेला गरौ भन्ने मुल नाराका साथ सो कार्यमा अग्रसरता दिनु भएको बताउनु भयो।  अघिल्लो समयको लकडाउनको समयमा पनि उहाले आफ्नै नेतृत्व मा दैनिक २०० बढी बिपन्न बर्ग लाई निशुल्क खाना खुवाउनु भएको थियो।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय