jQuery(document).ready(function($){ //
});

इजरायलले गरेको मिसाइल हमलामा परि गाजामा रहेको एक भवन ध्वस्त भएको छ । यस आक्रमणमा समाचार एजेन्सी एसोसिएटेड प्रेस तथा कतारी समाचार संस्था अल जजिराको कार्यालय पनि ध्वस्त भएको समाचार एजेन्सी रोयटर्सले जनाइएको छ । 

रोयटर्सका अनुसार इजरायलको तर्फबाट भवनको सञ्चालकलाई भवन पुरै भवन खाली गर्न सूचना दिइएको थियो । १२ तलाको यस भवनमा अपार्टमेन्टहरु र कैयौं कार्यालयहरु रहेको रोयटर्सले जनाएको छ । यस घटनाको बारेमा इजरायली सेनाले कुनै प्रतिक्रिया जनाएको छैन । तर इजरायलले विज्ञप्ति निकालेर हमासले कब्जा लिने मानिसलाई मानवढालको रुपमा प्रयोग गर्दै सैन्य सम्पत्ति राखेको भवन भत्काइदिएको बताएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

गाजा र इजरायलमा चार दिन यता भइरहेका हिंसा सन् २०१४ यताकै खराब हो । अरब र यहुदी समुदायबीच पनि इजरायलभित्रै हिंसात्मक झडपहरु भैररहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय