jQuery(document).ready(function($){ //
});

नेपालका वरिष्ठ गीतकारतथा चलचित्र निर्देशक चेतन कार्कीको निधन भएको छ।

उनको वीरेन्द्र शैनिक अस्पताल छाउनीमा बिहान १० बजेर २५ मिनेटमा निधन भएको हो। उनि केही दिनदेखि कोरोनाको संक्रमणबाट पिडित थिए। उनको अवस्था गम्भीर भएपछि उनलाई हिजो दिउँसो १ बजे आईसियु वार्डमा सारिएको थियो।

RAWA Hills Town Property

RAWA Hills Town Property

नेपाली गीती क्षेत्रमा कयौं कालजयी गीत लेखेका चेतन कार्कीले विश्वास लगायत कयौं नेपाली चलचित्रको निर्देशन गरेका थिए। उनि तत्कालिन शाही नेपाली चलचित्र संस्थानमा पनि आबध्द रहेका थिए।उनका धर्मपत्नी र  २ वटा छोरा छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय