jQuery(document).ready(function($){ //
});

यो विसन परिस्थीतिमा किशोरकिशोरीहरुको फुर्सदको समयलाई सदुपयोग गर्ने उदेश्यले मिस्टर एण्ड मिस टिन दमकको अनलाइन अडिसन हुदै छ। १३ देखी १९ वर्ष उमेर समुहका भाइवहिनीहरुले सहभागिताको लागि सानो आफ्नो परिचयको वारेमा भिडियो वनाएर पठाउन सक्नेछन्।

फस्ट लिङ्कद्वारा प्रायोजित उक्त प्रतियोगितामा भाग लिनलाइ, भिडियो बनाइ eventwitnshankarg@gmail.com मा पठाउनु पर्ने छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतियोगिताको बिजेताले धन राशी, गितको भिडियो खेल्ने अवसर साथै थुप्रै गिफ्टहरु पाउने छन् ।

उक्त प्रतियोगिता बारे थप जानकारीका लागि :

सम्पर्क: ९८१५९०९८१५, शङखर आर्ट फाउन्डेसन, दमक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय