jQuery(document).ready(function($){ //
});

नौ वर्षीया बालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा पर्सा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगंज–२० हरपतगंजका २२ वर्षीय सरोज चौरसिया रहेका छन्।

बैशाख ३१ गते ललाईफकाई आफनो घरमा लगेर यौन दुर्व्यवहार गर्ने क्रममा बालिका उनको कब्जाबाट फुत्किएर अभिभावकलाई घटना बारे जानकारी गराएकी थिइन्।

RAWA Hills Town Property

RAWA Hills Town Property

त्यसपछि अभिभावकले शनिवार पर्सा प्रहरीमा उजरी गरेपछि प्रहरीले उनलाई पक्राउ गरी यौन दुर्व्यवहार सम्बन्धी कसुर मुद्दामा अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय