jQuery(document).ready(function($){ //
});

एजेन्सी: दमक अस्पताल देखि तलतिर, दमक नगरपालिका र प्रदेश सरकार को लगानी मा बनिरएको दमक जैविक कृषि बजार मा सधै आफ्नो समय, साधन, जनशक्ति लगायत सम्पूर्ण चाहिने कुरा हरु लिएर, सबै लाई त्सदिनको काम को बिषय मा जानकारी गराऊछन् र आफु पनि अहोरात त्यो आयोजना जति सक्दो चाडो पूर्ण सम्पन्न गर्न मेहेनत गर्ने व्यक्ति हुन् ईन्जिनियर सुजन पोख्रेल आयोजना सम्पन्न गर्ने समय आझै १० महिना भएपनि दमकवासी को निमित उनि दिनरात नभनि काम गरिरएका छन्।

कोरोना महामारी को बीच मा पनि उनले आफ्ना काम गर्ने जनशक्ति लाई तेही स्थान मा बस्ने, खाने बेवास्ता गरि, सुरक्षित भई बस्न समेत आग्रह गरेका छन् । श्री कन्काई युनिभसल जेभी का आयोजना प्रतिनिधि समेत रहेका ई. पोख्रेल ले अब को केहि महिना भित्रमा नै आयोजना का सम्पूर्ण काम सकेर त्यहाँका का जनता र सम्पूर्ण दमकवासी ले ओर्ग्यनिक तरकारी खानपाउने बताएका छन्। दमक को मात्र नभई प्रदेशकै नमुना कृषि बजार को रुप मा यसलाई लिएको छ । प्रदेश न. १ का माननीय मुख्यमंत्री श्री शेरधन राईले सो कृषि बजार को सिल्यानस गर्दै यो आयोजना ले ‘समृद्ध नेपाल, सुखी नेपाली को नारा लाई समर्थन गर्ने बताएका थिए।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय